Slider

कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई आजदेखि नागरिकता वितरणको शुभारम्भ गर्न लागेका छन् । 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ८ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

पहिलो गैरआवासीय नेपाली नागरिकता वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । 

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...